फाँटहरू सम्पादन गर्नुहोस्

तपाईँले फाँटको गुणहरू सम्पादन गर्न सक्ने संवाद खोल्छ। फाँटको अगाडि तिर क्लिक गर्नुहोस्, र त्यसपछि सो आदेश रोज्नुहोस्। संवादमा, तपाईँले अघिल्लो वा पछिल्लो फाँट सार्न तीर बटन प्रयोग गर्न सक्नुहुन्छ।

फाँट सम्पादन गर्न खोल्दा तपाईँंको कागजातमा तपाईँंले फाँटलाई दोहोरो-क्लिक गर्न सक्नुहुन्छ

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्सम्पादन - फाँटहरू


tip

To change the view between field names and field contents in your document, choose View - Field Names.


note

यदि तपाइँले कागजातमा डिडिइ लिङ्क चयन गर्नुभयो र त्यसपछि सम्पादन गर्नुहोस् - क्षेत्रहरु छनौट गर्नुभयो भने, लिंकहरू सम्पादन गर्नुहोस् भन्ने संवाद खुल्छ।


note

यदि तपाइँ "प्रेषक" प्रकार फिल्डको अगाडि क्लिक गर्नुहुन्छ भने, र त्यसपछि सम्पादन गर्नुहोस् - क्षेत्रहरु छनौट गर्नुभयो भने, प्रयोगकर्ता डेटा भन्ने संवाद खुल्छ।


टाइप

तपाईँंले सम्पादन गरिरहनु भएको फाँटको प्रकारको सूची गर्नुहोस्.

note

तलको संवाद तत्वहरू तब मात्र दृश्यात्मक हुन्छ जब अनुकूल फाँट प्रकार रोज्नुहोस् गरिन्छ.


चयन गर्नुहोस्

फाँट विकल्प सूची गराउनुहोस्, उदाहरणका लागि, "fixed". यदि तपाईँं चाहनुहुन्छ भने, रोज्नुहोस् गरिएको फाँट प्रकारका लागि तपाईँं अरू विकल्प क्लिक गर्न सक्नुहुन्छ.

ढाँचा

फाँटको सामाग्रीका लागि ढाँचा रोज्नुहोस् गर्नुहोस्. मिति, समय, र प्रयोगकर्ता-परिभाषित फाँटहरूका लागि, तपाईँंले "Additional formats" पनि क्लिक गर्न सक्नुहुन्छ सूचीमा, र त्यसपछि बिभिन्न ढाँचा रोज्नुहोस् गर्नुहोस्. ढाँचा जुन उपलब्ध छन् तपाईँंले सम्पादन गर्नु भएको फाँटको प्रकारमा भर पर्दछ..

अफसेट

रोज्नुहोस् गरिएको फाँटको प्रकारका लागि अफसेट प्रदर्शन गर्नुहोस्, उदाहरणका लागि, "Next Page," "Page Numbers" or "Previous Page". यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं नयाँ अफसेट मान राख्न सक्नुहुन्छ.

warning

यदि तपाईँं खास पृष्ठ सङ्ख्या परिवर्तन गर्न चाहनुहुन्छ तर प्रदर्शित सङ्ख्या होइन भने, अफसेट मान प्रयोग नगर्नुहोस्। पृष्ठ सङ्ख्याहरू परिवर्तन गर्न, पृष्ठ सङ्ख्याहरू मार्गदर्शक पढ्नुहोस।


स्तर

परिभाषित मानहरू र रूपरेखा तहहरू "Chapter" फाँट प्रकारका लागि परिवर्तन गर्नुहोस्.

नाम

फाँट चलको नाम प्रदर्शन ग्नुहोस्. यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं नयाँ नाम राख्न सक्नु हुन्छ.

मान

फाँट चलका लागि हालको मान प्रदर्शन गर्नुहोस्. यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं नयाँ मान राख्न सक्नुहुन्छ.

स्थिर सामाग्री

फाँट स्थित सामग्रीको रूपमा घुसाउछ, जुन चाँही, फाँट अद्यावधिक गर्न सकिँदैन।

स्थिति

अवस्था प्रदर्शन गर्नुहोस् जसले फाँट सक्रिय हुनका लागि पुग हुन्छ. यदि. यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं नयाँ अवस्था राख्न सक्नुहुन्छ.

त्यसपछि, अन्य

फाँट सामाग्रीहरू परिवर्तन गर्नुहोस् जुन प्रदर्शन रहेको छ कि त फाँट अवस्था पुग हुन्छ वा हुँदैन भन्नेमा भर पर्दछ.

म्याक्रो

Opens the म्याक्रो चयनकर्ता, जहाँ तपाईँले कागजातमा चयन गरिएको फाँट क्लिक गरेको बेलामा चल्ने म्याक्रो रोज्न सक्नुहुन्छ । यो बटन केबल "Execute macro" प्रकार्य फाँटका लागि मात्र उपलब्ध हुन्छ ।

सन्दर्भ

रोज्नुहोस् गरिएको फाँटका लागि पाठ सन्दर्भ घुसाउनुहोस् वा परिमार्जन गर्नुहोस्.

म्याक्रो नाम

रोज्नुहोस् गरिएको फाँट सँग सम्बन्धित म्याक्रोको नाम प्रदर्शन गर्नुहोस्.

प्लेसहोल्डर

रोज्नुहोस् गरिएको स्थानहोल्डर पाठ प्रदर्शन गर्नुहोस्

पाठ घुसाउनुहोस्

पाठ प्रदर्शन गर्नुहोस् जुन अवस्था सँग सम्बन्धित छ

सूत्र

सूत्र फाँटको सूत्र प्रदर्शन गर्नुहोस्

अदृश्य

कागजात भित्र फाँट सामग्री लुकाउछ. फाँट कागजात भित्र एउटा खरानी रङको चिनोको रूपमा घुस्दछ। यो विकल्प "चल सेट" र "प्रयोगकर्ता फाँट" फाँट प्रकारहरूका लागि मात्र उपलब्ध हुन्छ.

लागू गर्नुहोस्

प्रयोगकर्ता-परिभाषित फाँट थप गर्नुहोस् चयन सूचीका लागि.

Icon Apply

लागू गर्नुहोस्

मेट्नुहोस्

छनोट सूचीबाट प्रयोगकर्ता-परिभाषित फाँट हटाउछ। तपाईँंले हालको कागजातमा प्रयोग नभएका फाँटहरू मात्र हटाउन सक्नुहुन्छ। सूचीबाट हालको कागजातमा प्रयोग भएको एउटा फाँट हटाउनलाई, पहिले कागजातमा सबै दृष्टान्तहरू मेट्नुहोस् र त्यसपछी यसलाई सूचीबाट हटाउनुहोस्।

प्रतिमा

मेट्नुहोस्

डाटाबेस रोज्नुहोस्

रेजिस्टर गरिएको डाटाबेस रोज्नुहोस् गर्नुहोस् जुन तपाईँं रोज्नुहोस् गरिएको फाँटबाट घुसाउन चाहनुहुन्छ. रोज्नुहोस् गरिएको फिलड सँग सम्बन्धित तालिका वा क्वेरी पनि परिवर्तन गर्न सक्नुहुन्छ.

रेकर्ड नम्बर

डाटाबेस रेकर्ड सङ्ख्या प्रदर्शन गर्नुहोस् जुन "Any record" फाँट प्रकार पुग भएको बेलामा घुसाइएको छ

बायाँ बाँण

कागजातको उस्तै प्रकारको अघिल्लो फाँटमा जान्छ । उस्तै प्रकारको एक फाँट भन्दा बढी फाँट समावेश गर्दा मात्र सो बटन सक्रिय हुन्छ ।

Icon Previous Field

पहिलेको फाँट

दायाँ बाँण

कागजातमा उस्तै प्रकारको पछिल्लो फाँटमा जान्छ । उस्तै प्रकारको एक भन्दा बढी फाँटहरू समावेश गर्दा मात्र सो बटन सक्रिय हुन्छ ।

Icon Next Field

अर्को फाँट

फाँटहरूको बारेमा