घुसाउनुहोस्
नयाँ तत्त्वहरू, जस्तै कक्ष, पङ्क्ति, पानाहरू र कक्षको नाम घुसाउनका लागि थप्नुहोस मेनुमा आदेशहरू/निर्देशनहरू समावेश छ ।
ॐकक्षहरू
ले कक्षहरू घुसाउनुहोस्संवाद खोल्दछ जुनमा विकल्प अनुसार नयाँ कक्षहरू घुसाउन सकिन्छ जुन तपाईँंले निर्दिष्ट गर्नुहुन्छ । ।
ॐपाना
ले एउटा नयाँ पाना घुसाउन प्रयोग गरिने विकल्प परिभाषित गर्दछ । तपाईँ फाइलबाट एउटा नयाँ पाना घुसाउनु सक्नुहुन्छ, वा एउटा अवस्थित पाना घुसाउनु सक्नुहुन्छ ।
बाहिरी डेटामा लिङ्क गर्दछ
Inserts data from an HTML, Calc, CSV or Excel file into the current sheet as a link. The data must be located within a named range.
ॐविषेश क्यारेक्टर
Formatting Mark
Opens a submenu to insert special formatting marks like non-breaking space, soft hyphen, and optional break.
हाइपरलिङ्क
प्रकार्य
Named Ranges and Expressions
ले तपाईँंको स्प्रेडसिट कागजातको फरक सेक्सनहरूको नाम दिनलाई तपाईँंलाई अनुमति दिन्छ । फरक सेक्सनहरू लाई नाम दिदा तपाईँं स्प्रेडसिट कागजातहरूद्वारा सजिलै नेभिगेटगर्न सक्नु हुन्छ र निर्दिष्ट सूचनाहरू भेटाउनु हुन्छ ।
टिप्पणी
अब्जेक्ट
Inserts an embedded object into your document, including formulas, 3D models, charts and OLE objects.
चित्रपट
एउटा चित्रपट घुसाउनुहोस् ।