उच्चस्तरिय फिल्टरहरू
तपाईँंलाई फिल्टर गर्ने विकल्प सेट गर्न दिन्छ।
रिफाईन गर्न र स्वत:फिल्टर खोज विकल्प संयोजन गर्नका लागि उच्चस्तरिय फिल्टर प्रयोग गर्नुहोस।
![]()
फिल्टर
LibreOffice ले हालको फिल्टर सेटिङहरूलाई अर्को समयको यो संवाद खोल्दाका लागि बचत गर्दछ।
To remove the current filter, click Reset Filter/Sorting icon.