वस्तु क्लिक गरेपछि परिक्रमण शैली
माउस-क्लिक व्यवहार परिवर्तन गर्दछ,त्यसकारण तपाईँंले एउटा वस्तुमा क्लिक गर्नु अघि परिक्रमण ह्यन्डलहरू लागू गर्दछ,र त्यसपछि यसलाइ फेरि क्लिक गर्नुहोस. तपाईँंले दिशानिर्देश गर्न चाहनु भएको वस्तुलाइ घुमाउन एउटा ह्यान्डल तान्नुहोस.
![]()
वस्तुहरू क्लिक गरेपछि परिक्रमण मोड