त्रि-आयामिक वस्तुहरू
त्रि-आयामिक वस्तुहरू उपकरणपट्टी खोल्नुहोस्, जहाँ तपाईँ हालको स्लाईडमा त्रि-आयामिक थप गर्न सक्नुहुन्छ
![]()
त्रि आयामिक वस्तुहरू
यसको तिन अक्षहरूको एउटा त्रि आयामिक वस्तु केही घेरामा घुमाउन, वस्तु चयन गर्न क्लिक गर्नुहोस् , र तब यसको परिक्रमण प्रदर्शन गर्न फेरि क्लिक गर्नुहोस । तपाईँंले घुमाउन चाहनु भएको वस्तु दिशानिर्देशमा एउटा हेण्डल तान्नुहोस् ।
घन
तपाईँंले स्लाईडमा तान्नुभएको ठाउँमा एउटा भरिएको घन कोर्दछ.एउटा त्रि आयामिक आयात कोर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल सार्नुहोस।
![]()
घन
गोला
तपाईँंले स्लाईडमा तान्नुभएको ठाउँमा एउटा भरिएको गोला कोर्दछ.एउटा गोलाकार कोर्न,जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल सार्नुहोस्.
![]()
गोला
बेलना
तपाईँंले स्लाईडमा तान्नु भएको ठाउँमा एउटा बेलना कोर्दछ जुन वृत्तमा आधारित छ.एउटा अण्डाकारमा आधारित बेलना कोर्न, जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस्.
![]()
बेलना
कोन
तपाईँंले तान्नु भएको भएको स्लाईडमा एउटा कोन कोर्दछ जुन एउटा वृत्तमा आधारित छ एउटा एउटा अण्डाकार वस्तुमा आधारित कोन कोर्न , जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.
![]()
कोन
पिरामिड
तपाईँले जहाँ स्लाईडमा तान्न खोज्नु भएको हो त्यहाँ आधारित वर्ग सँग पेरामिडको चित्र कोर्नुहोस् , तपाईँले जहाँ तान्नु हुन्छ र त्यहाँ तल होल्ड गर्नुहोस् । पेरामिडको आधार का लागि फरक बहुभूज परिभाषा गर्नका लागि,खोल्नुहोस् 3D Effects संवाद र क्लिक गर्नुहोस् Geometryट्याब,खण्डहरू क्षेत्र मा, स्तर गरिएको बाकसमा बहुभूजका लागि साइडहरूमा सङ्ख्या प्रविष्ट गर्नुहोस् तेर्सो, र त्यसपछि हरियो जाँच बाकसमा क्लिक गर्नुहोस्
![]()
पिरामिड
टोरुस
तपाईँंले तान्नु भएको स्लाईडमा एउटा गोलो आकार भएको वस्तु कोर्दछ जुन एउटा वृत्तमा आधारित छ.एउटा अण्डाकार वस्तुमा आधारित टोरस कोर्न , जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस ।
![]()
टोरुस
शेल
तपाईँंले तान्नु भएको स्लाईडमा एउटा कचौरा आकार भएको वस्तु कोर्दछ जुन एउटा वृत्तमा आधारित छ.एउटा अण्डाकारमा आधारित शेल कोर्न, जब तपाईँले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.
![]()
शेल
अर्ध-स्फेयर
तपाईँंले तान्नु भएको स्लाईडमा एउटा गोलाको आधा भाग कोर्दछ. एउटा अर्ध गोला कोर्न, जब तपाईँंले तान्नुहुन्छ सिफ्ट तल राख्नुहोस.
![]()
अर्ध-गोला