ईन्डेन्ट बढादउनुहोस
हालको अनुच्छेद वा सेल सामग्रीको बायाँ इन्डेन्ट बढाउन र यसलाई पूर्वनिर्धारित ट्याब स्थितिमा सेट गर्न इन्डेन्ट आइकनमा क्लिक गर्नुहोस्।
यदि थुप्रै अनुच्छेदहरू चयन गरिएमा, सबै चयन गरिएका अनुच्छेदहरूको ईन्डेन्सन बढ्दछ। कक्ष सामग्री ढाँचा - कक्ष - पङ्क्तिबद्धता अन्तर्गत हालको मानलाई स्थगित गर्नेछ।
![]()
इन्डेण्ड बढाउनुहोस्
Click the Increase Indent icon while holding down the CommandCtrl key to move the indenting of the selected paragraph by the default tab distance set under LibreOffice Writer - General in the Options dialog box.
उदाहरण:
दुई अनुच्छेदहरूका ईन्डेन्टहरू ईन्डेन्ट बढाउनुहोस कार्य सँग २ से मीको एउटा उच्चस्तरिय ट्याब दुरीमा सारियो:
|
मौलिक ईन्डेन्ट |
ईन्डेन्ट बढाईयो |
आदेश कुञ्जीCtrl कुञ्जी सँग मात्राद्वारा ईन्डेन्ट बढाईयो |
|
०.२५ से मि |
२ सेन्टि मिटर |
२.२५ से मि |
|
०.५ से मि |
२ सेन्टि मिटर |
२.५ से मि |