अलग अलग अनुच्छेदहरूका लागि गोलिचिन्हहरू र क्रमाङ्कन बन्द गर्दा
Bullets and Numbering of paragraphs is supported only in Writer, Impress and Draw.
![]()
![]()
हालको अनुच्छेद वा चयन गरिएको अनुच्छेदहरूका लागि तपाईँले स्वाचालीत क्रमाङ्कन वा सूचीकरण बन्द गर्न सक्नुहुन्छ। गोलिचिन्हहरू र क्रमाङ्कनपट्टीमा क्रमाङ्कन बन्द क्लिक गर्नुहोस।
![]()
यदि कर्सर क्रमाङ्कित वा गोलिचिन्ह समाविष्ट सूचीमा अवस्थित भएमा,तपाईँले स्वचालित नम्बरहरू र गोलिचिन्हहरू हालको अनुच्छेदहरूका लागि पाठ ढाँचापट्टीमा गोलिचिन्हहरू सुरु/बन्द प्रतिमा क्लिक गरेर बन्द गर्न सक्नुहुन्छ।
कुञ्जीपाटी प्रयोग गरेर एउटा अनुच्छेद बाट क्रमाङ्क हटाउनलाई:
-
क्रमाङ्कित अनुच्छेदको प्रारम्भमा कर्सर राख्नुहोस र व्याकस्पेस थिच्नुहोस।
-
अनुच्छेदको क्रमाङ्कन क्रमाङ्कन अनुक्रम बाट हराउछ वा हट्दछ।क्रमाङ्कन निम्न अनुच्छेदमा पुन: सुरु हुन्छ।
यदि तपाईँले खाली क्रमाङ्कित अनुच्छेदमा Enter थिच्नुभएमा, क्रमाङ्कन रोकिन्छ।