समूह तत्व विजार्ड
जब तपाईँले समूह बाकस कागजातमा घुसाउनुहुन्छ समूह तत्व विजार्ड स्वचालित तरीकाले सुरु हुन्छ ।
समूह तत्व विजार्ड: पूर्वनिर्धारित फाँट चयन
निर्धारण गर्नुहोस् कि तपाईँ पूर्वनिर्धारित चयनको रूपमा एउटा विकल्प फाँट चयन गरिएको हुनुपर्छ भन्ने चाहनुहुन्छ ।
समूह तत्व विजार्ड: डाटाबेस फाँट
यदि डाटाबेस कागजातसँग लिङ्क छ भए मात्र तो पृष्ठ दृश्यात्मक हुन्छ । यसले सन्दर्भ मान डाटाबेसमा बचत गर्नु पर्दछ कि वर्णन गर्दछ ।
पछाडि
पहिलो चरणमा बनाईएको चयनहरू संवादमा हेर्नुहोस।अहिलेको सेटिङ अपरिवर्तित रहन्छ। यो बटन मात्र पृष्ठबाट पृष्ठमा सक्रिय पार्न सकिन्छ।
पछिल्लो
क्लिक गर्नुहोस अर्को बटन,र विजार्डले चालु संवाद सेटिङ प्रयोग गर्दछ र अर्को चरणमा प्रक्रिया गर्दछ। यदि तपाईँं अन्तिम चरणमा हुनुहुन्छ भने,यो बटन Create बन्दछ।
सिर्जना गर्नुहोस्
वस्तु सिर्जना गर्दछ ।